२०७९ असार २५ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?
मेष– भ्रमण कार्यमा आकर्षण बढ्नेछ । धनसम्पत्ति बढ्नेछ ।
वृष– नयाँ जिम्मेवारी हात पर्ने छ । स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ ।
मिथुन– रसरागमा रुचि बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नुहुनेछ ।
कर्कट– सुख आनन्द मिल्नेछ । पारिवारिक स्थितिमा सुधार हुनेछ ।
सिंह– आशा उत्साह थपिनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ ।
कन्या– आफ्नाबाटै धोका पाइनेछ । अनायसै खर्च पनि हुन सक्छ ।
तुला– आरोग्यता प्राप्ति हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ ।
वृश्चिक– उधारो लगानी लगाइएको धन उठ्ला । मेहनत गर्दा अवसर भने पाइनेछ ।
धनु– नचिताएको स्थानबाट धन आगमनको सम्भावना छ । रमाइलोमा खर्च हुनेछ ।
मकर–भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ ।
कुम्भ– आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ । यात्रामा सफलता प्राप्त हुनेछ ।
मीन– मिठो भोजन मिल्नेछ ।बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।