२०७९ असार ३१ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?
मेष– आर्थिक चिन्ता हुनेछ, मित्रजनसँग मनमुटाव हुन सक्छ ।
वृष– सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।
मिथुन– सोचेको कुरा पुरा हुनेछ। ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट– सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।
सिंह– भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
कन्या– मान प्रशंसा बढ्नेछ । अरुको साथ पाईनेछ ।
तुला– आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ।
वृश्चिक– नयाँ जिम्मेवारी थपिनेछ ।, क्षमतामा प्रशंसा पाइनेछ ।
धनु– भाग्यले साथ दिनेछ । वैदेशिक काममा प्रगति मिल्नेछ ।
मकर–आरोग्यता प्राप्ति हुनेछ, बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।
कुम्भ– कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
मीन– यात्रामा बाधा मिल्नेछ, रमाइलोमा खर्च हुनेछ ।