२०७९ असार ३१ गतेको राशिफल,कुन राशिलाई शुभ– कुनलाई अशुभ ?
मेष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।
वृष– आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ ।
मिथुन–सन्तानको सहयोग बढ्नेछ । मित्रतामा सुधार आउनेछ ।
कर्कट– यात्रामा बाधा मिल्नेछ, रमाइलोमा खर्च हुनेछ ।
सिंह– सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।
कन्या– सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।
तुला– आशा उत्साह बढ्ला । सुख सुविधा बढ्नेछ ।
वृश्चिक– दाम्पत्य सुख मिल्नेछ, क्षमतामा प्रशंसा पाइनेछ ।
धनु– आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ ।
मकर– अध्ययनमा प्रगति हुनेछ ,मित्रतामा सुधार आउनेछ ।
कुम्भ– भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
मीन– कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।