२०७९ साउन ४ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– समय शुभ फलदायक रहनेछ, स्वास्थ्यले साथ दिनेछ।
वृष–आरोग्यता बढ्ला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
मिथुन– प्रेममा प्रगति होला , मिठो भोजन प्राप्ति र आरोग्यता वृद्धि हुनेछ ।
कर्कट– व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक तथा ब्यापारिक कामकाजमा फाइदा होला ।
सिंह– सन्तानले सुख दिनेछन्,  इष्टमित्र तथा सन्तानको सुख प्राप्त हुनेछ ।
कन्या–बौद्धिक र रचनात्मक कार्य बन्नेछ, धनलाभको योग पर्नेछ ।

तुला–योजना गोप्य राखेर अघि बढ्नुहोला । अरूको भरपर्दा धोका पाइएला ।
वृश्चिक– रसरागमा आकर्षण बढ्ला, रमाइलोमा दिन बित्नेछ ।
धनु–काममा व्यस्तता बढ्नेछ ,दाजुभाईको सहयोग हुनेछ ।
मकर– रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन्, पारिवारिक साथ मिल्नेछ ।
कुम्भ– आफ्ना नातेदारहरुसँग झैझगडा पर्न सक्छ, यात्रा कठिनाइ हुनेछ ।
मीन–काम र व्यापारमा पनि फाइदा हुनेछ । भाग्यबलका साथै व्यस्तता बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस  
एमालेमा प्रवेश गर्ने कसैले पनि अलपत्र पर्न पर्दैन : एमाले अध्यक्ष ओली

काठमाडौं, साउन २२ : नेकपा एकीकृत समाजवादीका केन्द्रीय लेखा आयोगका सदस्य भोला पोखरेलसहित पेशागत क्षेत्रका

समाजवादको यात्रा नेकपा (एमाले) र त्यसका अध्यक्ष केपी ओलीले मात्रै सञ्चालन गर्न सक्नेछन् :एमाले सचिव भट्टराई

काभ्रे । नेकपा (एमाले)  काभ्रेले चुनावी प्रशिक्षण शुरू गरेको छ । नेकपा (एमाले) काभ्रे जिल्ला

२०७९ साउन २२ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आरोग्यता प्राप्ति हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वृष– नयाँ जिम्मेवारी हात पर्ने

शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं : एमाले अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यतिबेला सिङ्गो पार्टीपङ्तीका सम्पूर्ण क्रियाकलाप महासङ्ग्रामका

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई