डा मिश्राले छाडे कान्तिपुर डेण्टल कलेज


नेपाल सरकारका पूर्व सचिव एवम अर्थोडोन्टीक्सका प्राध्यापक डा प्रवीण मिश्राले कान्तिपुर डेण्टल कलेजबाट राजिनामा दिनु भएको छ। राजिनामा सँगै कलेजसँगको उहाँको सहयात्रामा पुर्णविराम लागेको छ।

विशेष स्रोतका अनुसार कलेज प्रशासनसँग बरम्बार स्नातकोत्तर शिक्षाका लागि आवश्यक उपकरण र प्रविधि थपिदिन कलेज प्रशासनसँग आग्रह गर्दा प्रशासनले नजरअन्दाज गरेकोले उहाँले सो पदबाट राजिनामा दिनुभएको हो। उहाँको सुपरिवेक्षणमा नेपाल मेडिकल काउन्सिल तथा काठमाडौं विश्वविद्यालयले स्नातकोत्तरका विद्यार्थी भर्ना गराएकोमा अब यी विद्यार्थीहरुको भविष्य अन्योलमा परेको छ। नाम नबताउने सर्तमा कान्तिपुर डेण्टल कलेजमा अध्यनरत एक विद्यार्थी भन्छन “प्रा मिश्रलाइ कलेज छाड्न बाध्य बनाइनु दुखद रहेको र यसले सम्पूर्ण कलेजकै शैछिक कार्यक्रमको गुणस्तरमा रास आँउनेछ।” “पिजीसँग पैसा असुल्ने तर पिजी पढाइको गुणस्तर बढाउन केहि लगानिगर्न नखोज्ने प्रशासन र तिनका चाकरि चाप्लुसी गर्ने एकाध ऐजेरुका कारण अरु धेरै कर्मचारी पनि कान्तिपुर छाड्ने ताकमा छन्।” ति बिद्यार्थी थप्छन। डेण्टल शिक्षाको गुणस्तर कायम गर्न अब सरकारले यस्ता निजि कलेजहरु बिरूद्धमा हस्ताक्षेपकारि भूमिका खेल्न बिलम्ब गर्न नहुने उनको धारणा रहेको छ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई