२०७९ साउन ५ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– घरायसी चिन्ता बढ्नेछ । आकस्मिक लाभ मिल्नेछ ।
वृष–सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ ।
मिथुन– प्रेममा शंका बढ्नेछ । काममा जिम्मेवारी थपिनेछ ।
कर्कट– पारिवारिक स्थितिमा सुधार हुनेछ । मान पुरस्कार मिल्नेछ ।
सिंह– वैदेशिक धन आउनेछ । आफन्तबाट असहयोग हुनेछ ।
कन्या–  भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ ।

तुला– मनोरञ्जनमा दिन बित्नेछ । मित्रजन भेटघाट हुनेछ ।
वृश्चिक– सुख समृद्धि बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ ।
धनु– रसरागमा रुचि रहला । रमाइलोमा दिन बित्नेछ ।
मकर– आरोग्यता बढ्ला । धन समृद्धिमा वृद्धि होला ।
कुम्भ– स्वास्थ्य बाधाको सामना गर्नुपर्नेछ । अध्ययनमा रुचि जानेछ ।
मीन–दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ।

प्रतिक्रिया दिनुहोस  
एमालेमा प्रवेश गर्ने कसैले पनि अलपत्र पर्न पर्दैन : एमाले अध्यक्ष ओली

काठमाडौं, साउन २२ : नेकपा एकीकृत समाजवादीका केन्द्रीय लेखा आयोगका सदस्य भोला पोखरेलसहित पेशागत क्षेत्रका

समाजवादको यात्रा नेकपा (एमाले) र त्यसका अध्यक्ष केपी ओलीले मात्रै सञ्चालन गर्न सक्नेछन् :एमाले सचिव भट्टराई

काभ्रे । नेकपा (एमाले)  काभ्रेले चुनावी प्रशिक्षण शुरू गरेको छ । नेकपा (एमाले) काभ्रे जिल्ला

२०७९ साउन २२ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आरोग्यता प्राप्ति हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वृष– नयाँ जिम्मेवारी हात पर्ने

शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं : एमाले अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यतिबेला सिङ्गो पार्टीपङ्तीका सम्पूर्ण क्रियाकलाप महासङ्ग्रामका

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई