ठूलो संख्यामा नेताहरु एमालेमा प्रवेश


भक्तपुर – विभिन्न पार्टी परित्याग गरी रौतहटमा ठूलो संख्यामा नेताहरु एमालेमा प्रवेश गरेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई आज बालेकाटमा एमालेमा स्वागत गर्नुभएको छ । एमाले स्थायी कमिटी सदस्य प्रभु साहको पहलमा जसपाबाट प्रभावशाली नेता जितेन्द्र प्रसाद कुशुवहा, चन्द्रशेखर प्रसाद सिंह लगायतका नेताहरु एमलेमा प्रवेश गर्नुभएको छ ।

यसैगरी लोसपाबाट माधवनारायण नगरपालिकाका उपमेयर प्रत्याशी जमुना देवी साह, भाभिकन महतो, ओमप्रकाश चौधरी लगायतका नेताहरु, नेकपा माओवादी केन्द्रबाट गढ़ीमाई नगरपालिकाका मेयर प्रत्याशी रामाकान्त यादव, हृदयनारायण साह, मेराजुल हक़ लगायतका नेताहरु र नेकपा एकीकृत समाजवादीबाट जीतन राय यादव,राजगिर साह लगायतका नेताहरु पार्टी प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस  
एमालेमा प्रवेश गर्ने कसैले पनि अलपत्र पर्न पर्दैन : एमाले अध्यक्ष ओली

काठमाडौं, साउन २२ : नेकपा एकीकृत समाजवादीका केन्द्रीय लेखा आयोगका सदस्य भोला पोखरेलसहित पेशागत क्षेत्रका

समाजवादको यात्रा नेकपा (एमाले) र त्यसका अध्यक्ष केपी ओलीले मात्रै सञ्चालन गर्न सक्नेछन् :एमाले सचिव भट्टराई

काभ्रे । नेकपा (एमाले)  काभ्रेले चुनावी प्रशिक्षण शुरू गरेको छ । नेकपा (एमाले) काभ्रे जिल्ला

२०७९ साउन २२ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आरोग्यता प्राप्ति हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वृष– नयाँ जिम्मेवारी हात पर्ने

शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं : एमाले अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यतिबेला सिङ्गो पार्टीपङ्तीका सम्पूर्ण क्रियाकलाप महासङ्ग्रामका

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई