२०७९ साउन ८ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आफन्तको सहयोग समर्थन मिल्नेछ । मित्रजन भेटघाट हुनेछ ।
वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –प्रेममा शंका बढ्नेछ । काममा जिम्मेवारी थपिनेछ ।
मिथुन(का, कि, कु, घ, ङ, छ, के, को, हा)– वैदेशिक धन आउनेछ । आफन्तबाट असहयोग हुनेछ ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – सुख समृद्धि बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ ।
कन्या(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)– घरायसी चिन्ता बढ्नेछ । आकस्मिक लाभ मिल्नेछ ।
तुला(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ ।
वृश्चिक(तो, ना, नि, नु, ने, नो, या, यि, यु)– आरोग्यता बढ्ला । धन समृद्धिमा वृद्धि होला ।
धनु(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – पारिवारिक स्थितिमा सुधार हुनेछ । मान पुरस्कार मिल्नेछ ।
मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) – स्वास्थ्य बाधाको सामना गर्नुपर्नेछ । अध्ययनमा रुचि जानेछ ।
कुम्भ(गु, गे, गो, सा, सि, सु, से, सो, दा)– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ ।
मीन(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) –प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन पनि सुखद तथा समृद्ध बन्ला ।