२०७९ साउन ९ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– आरोग्यता प्राप्ति हुनेछ, उद्योग र व्यापारमा विशेष फाइदाको योग छ।
वृष– प्रेममा खुसियाली बढ्नेछ , रमाइलो यात्राको योग रहेको छ ।
मिथुन– विद्यामा प्रगति मिल्नेछ , व्यवसायमा परिवर्तन आउनेछ ।
कर्कट–भोगविलासमा आकर्षण बढ्नेछ , मिठो भोजन मिल्नेछ ।
सिंह– सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।
कन्या– आरोग्यता बढ्ला , जीवनसाथीको सहयोग मिल्नेछ ।

तुला– यात्रामा बाधा मिल्नेछ, रमाइलोमा खर्च हुनेछ ।
वृश्चिक– दाम्पत्य सुख मिल्नेछ, क्षमतामा प्रशंसा पाइनेछ ।
धनु–आर्थिक चिन्ता हुनेछ, अनावश्यक वादविवादमा परिने समय छ।
मकर– पारिवारिक भेटघाट हुनेछ , बोलीको प्रभाव एवं कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ ।
कुम्भ– कार्यमा सफलता मिल्नेछ , उन्नति–पदोन्नति हुनेछ ।
मीन– मान प्रशंसा बढ्नेछ , ऋण,रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस  
एमालेमा प्रवेश गर्ने कसैले पनि अलपत्र पर्न पर्दैन : एमाले अध्यक्ष ओली

काठमाडौं, साउन २२ : नेकपा एकीकृत समाजवादीका केन्द्रीय लेखा आयोगका सदस्य भोला पोखरेलसहित पेशागत क्षेत्रका

समाजवादको यात्रा नेकपा (एमाले) र त्यसका अध्यक्ष केपी ओलीले मात्रै सञ्चालन गर्न सक्नेछन् :एमाले सचिव भट्टराई

काभ्रे । नेकपा (एमाले)  काभ्रेले चुनावी प्रशिक्षण शुरू गरेको छ । नेकपा (एमाले) काभ्रे जिल्ला

२०७९ साउन २२ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आरोग्यता प्राप्ति हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वृष– नयाँ जिम्मेवारी हात पर्ने

शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं : एमाले अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यतिबेला सिङ्गो पार्टीपङ्तीका सम्पूर्ण क्रियाकलाप महासङ्ग्रामका

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई