एमाले प्रचार विभाग सचिव बिष्टको आयो कडा ट्विट


नेकपा एमाले प्रचार तथा प्रकाशन विभागको सचिव गगन बिष्टले देशप्रति गरेको गद्दारी र राष्ट्रघातको पुनहरूले जति छोपे पनि जनतासामु सर्वाङ्गै नाङ्गिएका छन् भन्नुभएको छ ।
सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै बिष्टले उक्त कुरा बताउनु भएको हो ।

बिष्टको ट्विट

माअोबादी नेता वर्षामान पुनले नागरिकता विधेयक केपी अोलीको पालाको जस्तै हुबहु हो भनेर भ्रम छरेछन् । नागरिकता बेच्न शहीछाप गरेका पुनले एमालेप्रति भ्रम छरेर अहिले अाफु जोगिन खोज्दैछन् । देशप्रति गरेको गद्दारी र राष्ट्रघातको पुनहरूले जति छोपे पनि जनतासामु सर्वाङ्गै नाङ्गिएका छन्।

प्रतिक्रिया दिनुहोस  
एमालेमा प्रवेश गर्ने कसैले पनि अलपत्र पर्न पर्दैन : एमाले अध्यक्ष ओली

काठमाडौं, साउन २२ : नेकपा एकीकृत समाजवादीका केन्द्रीय लेखा आयोगका सदस्य भोला पोखरेलसहित पेशागत क्षेत्रका

समाजवादको यात्रा नेकपा (एमाले) र त्यसका अध्यक्ष केपी ओलीले मात्रै सञ्चालन गर्न सक्नेछन् :एमाले सचिव भट्टराई

काभ्रे । नेकपा (एमाले)  काभ्रेले चुनावी प्रशिक्षण शुरू गरेको छ । नेकपा (एमाले) काभ्रे जिल्ला

२०७९ साउन २२ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आरोग्यता प्राप्ति हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वृष– नयाँ जिम्मेवारी हात पर्ने

शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं : एमाले अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यतिबेला सिङ्गो पार्टीपङ्तीका सम्पूर्ण क्रियाकलाप महासङ्ग्रामका

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई