एमाले प्रचार विभाग सचिव बिष्टको आयो कडा ट्विट
नेकपा एमाले प्रचार तथा प्रकाशन विभागको सचिव गगन बिष्टले देशप्रति गरेको गद्दारी र राष्ट्रघातको पुनहरूले जति छोपे पनि जनतासामु सर्वाङ्गै नाङ्गिएका छन् भन्नुभएको छ ।
सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै बिष्टले उक्त कुरा बताउनु भएको हो ।
बिष्टको ट्विट
माअोबादी नेता वर्षामान पुनले नागरिकता विधेयक केपी अोलीको पालाको जस्तै हुबहु हो भनेर भ्रम छरेछन् । नागरिकता बेच्न शहीछाप गरेका पुनले एमालेप्रति भ्रम छरेर अहिले अाफु जोगिन खोज्दैछन् । देशप्रति गरेको गद्दारी र राष्ट्रघातको पुनहरूले जति छोपे पनि जनतासामु सर्वाङ्गै नाङ्गिएका छन्।

— Gagan Bista (@BishtaGagan) July 25, 2022