२०७९ साउन ११ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?
मेष–राजनीतिमा स्थान मिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ ।
वृष– आम्दानीले गर्जो टर्नेछ, हांसविलासमा रुचि बढ्नेछ ।
मिथुन– साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण हुनेछ ।
कर्कट– बाेलीवचनले काम बन्नेछ । इष्टमित्रको साथ पाईनेछ ।
सिंह– साझेदारीसित सम्बन्धित काम बन्नेछ । भोगविलासमा आकर्षण बढ्ला ।
कन्या– जिम्मेवारीमा व्यस्तता बढ्नेछ, अरुको काम गर्नुपर्नेछ ।
तुला–अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ ।
वृश्चिक– आरोग्यता बढ्ला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
धनु– अनावस्यक धन खर्च हुनेछ , पारिवारिक कठिनाइ हुनेछ ।
मकर– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो बन्नेछ ।
कुम्भ–स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।
मीन– आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला ।