२०७९ साउन १९ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– आरोग्यता प्राप्ति हुनेछ, विरोधी पर जानेछन् ।
वृष– नयाँ जिम्मेवारी थपिनेछ ।, क्षमतामा प्रशंसा पाइनेछ ।
मिथुन– सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।
कर्कट–यात्रामा बाधा मिल्नेछ, रमाइलोमा खर्च हुनेछ ।
सिंह– भाग्यले साथ दिनेछ । वैदेशिक काममा प्रगति मिल्नेछ ।
कन्या– आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ ।

तुला– आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ ।
वृश्चिक– भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
धनु– कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
मकर– मान प्रशंसा बढ्नेछ । अरुको साथ पाईनेछ ।
कुम्भ– विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा परिवर्तन आउनेछ ।
मीन– सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई