२०७९ साउन २२ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष–आरोग्यता प्राप्ति हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ ।
वृष– नयाँ जिम्मेवारी हात पर्ने छ । स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ ।
मिथुन– रसरागमा रुचि बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नुहुनेछ ।
कर्कट– सुख आनन्द मिल्नेछ । पारिवारिक स्थितिमा सुधार हुनेछ ।
सिंह– आशा उत्साह थपिनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ ।
कन्या– आफ्नाबाटै धोका पाइनेछ । अनायसै खर्च पनि हुन सक्छ ।

तुला–भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ ।
वृश्चिक– उधारो लगानी लगाइएको धन उठ्ला । मेहनत गर्दा अवसर भने पाइनेछ ।
धनु– नचिताएको स्थानबाट धन आगमनको सम्भावना छ । रमाइलोमा खर्च हुनेछ ।
मकर– मिठो भोजन मिल्नेछ ।बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।
कुम्भ– आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ । यात्रामा सफलता प्राप्त हुनेछ ।
मीन– भ्रमण कार्यमा आकर्षण बढ्नेछ । धनसम्पत्ति बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस  
विवादित नागरिकता विधेयक राष्ट्रपतिद्धारा संसदमै गरेपछी पुर्व महान्यायधिवक्ता बडालको यस्तो आयो स्टाटस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएपछी पुर्व महान्यायधिवक्ता रमेश बडालले

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएकाे छ । आइतबार साँझ

२०७९ साउन ३० गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष– बाेलीवचनले काम बन्नेछ । धनलाभको योग

सम्पती सबै देशका नाममा दिएको छु अन्य आम्दानीको स्रोत छैन : अध्यक्ष ओली

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सबै सम्पती देशका नाममा दिएको बताउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई