सम्पती सबै देशका नाममा दिएको छु अन्य आम्दानीको स्रोत छैन : अध्यक्ष ओली


काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सबै सम्पती देशका नाममा दिएको बताउनुभएको छ ।
राष्ट्रिय युवा सम्मेलनमा आज विहान बोल्दै अध्यक्ष ओलीले देशलाई दिएको सम्पती बेच्न वा धितो राख्न नपाइने हुनाले आफूसँग अहिले केही नभएको उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले अहिले बिरामी पर्दा उपचार खर्च समेत नभएको बताउनुभयो । साँसद भएको कारण त्यहीबाट आउने भत्ताले औषधी उपचार गरिरहेको तर ठूलो उपचार गर्न पैसा समेत नभएको बताउनुभएको छ । उहाँले आफ्नो र श्रीमतीका नामको सबै सम्पती राज्यलाई दिएकोले आफूसँग अन्य स्रोत नभएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
यो मुलुकले चाहेको प्रधानमन्त्री केपी शर्मा ओली हो : सर्वेन्द्र खनाल

दमक – नेकपा एमालेका नेता सर्वेन्द्र खनालले देश र जनताले फेरि पनि केपी शर्मा ओलीको

एमाले अध्यक्ष ओलीले सरकारलाई यस्तो दिए चेतावनी

धनुषाा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा

२०७९ असोज ९ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ । वृष– आरोग्यता बढ्ला । शत्रुसित लड्ने

नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट सयौ नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश

  काठमाण्डौ ,असोज ८ : काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा एकीकृत समाजवादी र

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई