२०७९ भाद्र ३ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– वैदेशिक धन आउनेछ । आफन्तबाट असहयोग हुनेछ ।
वृष–सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ ।
मिथुन– प्रेममा शंका बढ्नेछ । काममा जिम्मेवारी थपिनेछ ।
कर्कट– पारिवारिक स्थितिमा सुधार हुनेछ । मान पुरस्कार मिल्नेछ ।
सिंह– घरायसी चिन्ता बढ्नेछ । आकस्मिक लाभ मिल्नेछ ।
कन्या–  भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ ।

तुला– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ।
वृश्चिक– सुख समृद्धि बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ ।
धनु– रसरागमा रुचि रहला । रमाइलोमा दिन बित्नेछ ।
मकर– आरोग्यता बढ्ला । धन समृद्धिमा वृद्धि होला ।
कुम्भ– स्वास्थ्य बाधाको सामना गर्नुपर्नेछ । अध्ययनमा रुचि जानेछ ।
मीन–मनोरञ्जनमा दिन बित्नेछ । मित्रजन भेटघाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई