२०७९ भाद्र ३ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– वैदेशिक धन आउनेछ । आफन्तबाट असहयोग हुनेछ ।
वृष–सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ ।
मिथुन– प्रेममा शंका बढ्नेछ । काममा जिम्मेवारी थपिनेछ ।
कर्कट– पारिवारिक स्थितिमा सुधार हुनेछ । मान पुरस्कार मिल्नेछ ।
सिंह– घरायसी चिन्ता बढ्नेछ । आकस्मिक लाभ मिल्नेछ ।
कन्या–  भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ ।

तुला– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ।
वृश्चिक– सुख समृद्धि बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ ।
धनु– रसरागमा रुचि रहला । रमाइलोमा दिन बित्नेछ ।
मकर– आरोग्यता बढ्ला । धन समृद्धिमा वृद्धि होला ।
कुम्भ– स्वास्थ्य बाधाको सामना गर्नुपर्नेछ । अध्ययनमा रुचि जानेछ ।
मीन–मनोरञ्जनमा दिन बित्नेछ । मित्रजन भेटघाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस  
यो मुलुकले चाहेको प्रधानमन्त्री केपी शर्मा ओली हो : सर्वेन्द्र खनाल

दमक – नेकपा एमालेका नेता सर्वेन्द्र खनालले देश र जनताले फेरि पनि केपी शर्मा ओलीको

एमाले अध्यक्ष ओलीले सरकारलाई यस्तो दिए चेतावनी

धनुषाा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा

२०७९ असोज ९ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ । वृष– आरोग्यता बढ्ला । शत्रुसित लड्ने

नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट सयौ नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश

  काठमाण्डौ ,असोज ८ : काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा एकीकृत समाजवादी र

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई