२०७९ भदौ १६ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?
मेष– सुख शान्ति समृद्धि र आनन्द बढ्नेछन् । जीवनसाथीको सहयोग मिल्नेछ ।
वृष– कार्यमा सफलता प्राप्त हुनेछ । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला ।
मिथुन– कार्यमा सफलता प्राप्त हुनेछ । शुभ काममा आकर्षण बढ्नेछ ।
कर्कट– कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
सिंह– नयाँ जिम्मेवारी थपिनेछ ।, क्षमतामा प्रशंसा पाइनेछ ।
कन्या– सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।
तुला– आरोग्यता प्राप्ति हुनेछ, विरोधी पर जानेछन् ।
वृश्चिक– विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा परिवर्तन आउनेछ ।
धनु– आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ ।
मकर– भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
कुम्भ–सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।
मीन– मान प्रशंसा बढ्नेछ । अरुको साथ पाईनेछ ।