२०७९ भदौ १७ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?
मेष– सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।
वृष–विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा परिवर्तन आउनेछ ।
मिथुन– सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।
कर्कट– रसरागमा रुचि बढ्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ ।
सिंह– भाग्यले साथ दिनेछ । वैदेशिक काममा प्रगति मिल्नेछ ।
कन्या– आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ ।
तुला– आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ ।
वृश्चिक– भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
धनु– कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
मकर– मानसम्मान ख्याति फैलिनेछ । सुख शान्ति बढ्नेछ ।
कुम्भ– नयाँ जिम्मेवारी थपिनेछ ।, क्षमतामा प्रशंसा पाइनेछ ।
मीन– आरोग्यता प्राप्ति हुनेछ, विरोधी पर जानेछन् ।