२०७९ भदौ २३ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?
मेष– सफलता प्राप्त हुने र रोकिएको काम बन्नेछ ।
वृष– बाेलीवचनले काम बन्नेछ । इष्टमित्रको साथ पाईनेछ
मिथुन– घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ ।
कर्कट– साझेदारीसित सम्बन्धित काम बन्नेछ । भोगविलासमा आकर्षण बढ्ला ।
सिंह– अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ ।
कन्या– प्रेमशक्त्ति बढ्नेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ ।
तुला–स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो बन्नेछ ।
वृश्चिक– राजनीतिमा स्थान मिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ ।
धनु– जिम्मेवारीमा व्यस्तता बढ्नेछ, अरुको काम गर्नुपर्नेछ
मकर–आरोग्यता बढ्ला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
कुम्भ–अनावस्यक धन खर्च हुनेछ , पारिवारिक कठिनाइ हुनेछ ।
मीन–दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ, हांसविलासमा रुचि बढ्नेछ ।आरोग्यता बढ्नेछ ।