चौतारीका अध्यक्ष बस्नेत र सल्लाहकार शर्मा समानुपातिक सिफारिस
काठमाडौं – आगामी संघीय निर्वाचनका लागि नेकपा एमालेको जनसंगठन प्रेस चौतारी नेपालले दुईजना नेतालाई समानुपातिक साँसदमा सिफारिस गरेको छ ।
हिजो बसेको सचिवालयको बैठकले अध्यक्ष गणेश बस्नेत र सल्लाहकार निर्मला शर्मालाई सिफारिस गरेको हो ।