अध्यक्ष ओलीले आज जनकपुरमा, विभिन्न पार्टी त्यागेका कम्तीमा ५ हजारलाई एमाले प्रवेश गराउने


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज ठूलो संख्यामा पार्टी प्रवेश गराउन जनकपुरमा जाने कार्यक्रम रहेको छ ।
एमाले जनकपुरका अनुसार तिरुतियामा हुने कार्यक्रममा जनता समाजवादी,काँग्रेस,लोकतान्त्रिक समाजवादी र माओवादी पार्टी छोडेर ठूलो संख्यामा मानिसहरु एमाले प्रवेशको तयारीमा छन् । यसका लागि स्थनीय पार्टी र केन्द्रीय नेताहरुले लामो समय देखि प्रयास जारी राखेका थिए । आजको कार्यक्रममा कम्तीमा ५ हजार एमाले प्रवेश गराइने स्थानीय नेता शम्भू साहले जानकारी दिनुभयो । पार्टी प्रवेशपछि आयोजना हुने बृहत्त जनसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
अध्यक्ष ओली जनकपुर आउने भनेपछि गाउँगाउँबाट पार्टी कार्यकर्ता र स्थानीय जनताहरु कार्यक्रमस्थल आउने तयारी गरेका छन् । अध्यक्ष ओली आज ११ बजे जनकपुर पुग्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई