प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश गर्न नदिने बारको निर्णय
काठमाडौँ – नेपाल बार एशोसिएसनको आकस्मिक बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ।
आज बिहान बसेको बैठकले जबरालाई सर्वोच्च प्रवेश गर्न नदिने निर्णय गरेको हो ।