२०७९ असोज ४ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आरोग्यता बढ्ला । धन समृद्धिमा वृद्धि होला ।
वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । काममा जिम्मेवारी थपिनेछ ।
मिथुन(का, कि, कु, घ, ङ, छ, के, को, हा)– भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ होला  । परिवारिक सुख बढ्नेछ ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – सुख समृद्धि बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ ।
कन्या(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)– घरायसी चिन्ता बढ्नेछ । आकस्मिक लाभ मिल्नेछ ।

तुला(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन पनि सुखद तथा समृद्ध बन्ला ।
वृश्चिक(तो, ना, नि, नु, ने, नो, या, यि, यु)– भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ ।
धनु(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – पारिवारिक स्थितिमा सुधार हुनेछ । मान पुरस्कार मिल्नेछ ।
मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)  – स्वास्थ्य बाधाको सामना गर्नुपर्नेछ । अध्ययनमा रुचि जानेछ ।
कुम्भ(गु, गे, गो, सा, सि, सु, से, सो, दा)– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ ।
मीन(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) –विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । मित्रजन भेटघाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई