मधेसमा एमालेप्रती क्रेज हवात्तै बढ्यो : पूर्वमन्त्रीसहित ठुलो सन्ख्यामा एमाले प्रबेश


काठमाडौं, असोज ४ ।पूर्वमन्त्री खोभारी रायसहित जनता समाजवादी पार्टीकाचर्चित नेताहरू नेकपा एमाले प्रवेश गर्नुभएको छ ।

आज एमाले अध्यक्ष केपीशर्मा ओली र महासचिव शंकर पोखरेललाई भेट गरी रायसहित जसपाका चर्चितनेताहरू एमाले प्रवेश गर्नुभएको हो ।

,यसरी एमाले प्रवेश गर्ने नेताहरूमा सुनितादेवी यादव , धिरेन्द्र राय, राजमोहन राय, रामप्रवेश रायलगायत छन । उहाँहरूले केपी ओलीको नेतृत्वमा मात्रै तराइ र नेपालको बिकास सम्भव हुने प्रस्ट तस्वीर आइसकेकोले एमाले रोजेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई