कहिले साइबर सेना, कहिले साइबर सर्कल भन्या सुन्छु । तर न सेना बन्यो न सर्कल बन्यो : एमाले अध्यक्ष ओली


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बताउनुभएको पार्टीका युवाहरूले बाहिरबाट भइरहेको आक्रमणको सशक्त प्रतिवाद नगरेको बताउनु भएको छ ।
पार्टीको जनसंगठन राष्ट्रिय युवा संघको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताउनु भएको हो ।

ओलीले भन्नुभयो ‘कहिले साइबर सेना, कहिले साइबर सर्कल भन्या सुन्छु । तर न सेना बन्यो न सर्कल बन्यो । अस्ति भर्खर पार्टीका एक जना नेताविरुद्ध धूमधामको आक्रमण भयो । तर, कोही बोल्दै बोलेन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘मानिलिऊँ उ एक्लै छ जस्तो परिस्थिति सिर्जना भयो । कतिपय त आफ्नै साथीहरू पनि विपक्षीको भड्काउमा लागे ।’

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई