नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट सयौ नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश


 

काठमाण्डौ ,असोज ८ : काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट सयौ नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश भएको छ ।

गोकर्णेश्वर नगरपालिको ड्रीम हाउसमा भएको पार्टी प्रवेश कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेमा प्रवेस गरेकाहरुलाई स्वागत गर्नुभएको छ ।No description available.

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ३ ले गरेको कार्यक्रममा नेकपा एस उपत्यका कमिटी सदस्य मन्दिर तिमिल्सिना र जिल्ला कमिटी सदस्य गोकुल बराल सहित नेकपा एकीकृत समाजवादीका सयौ नेता कार्यक्रता एमाले प्रवेश गर्नुभएको हो ।No description available.

सो कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले घर भएकोले यसलाई टुटन फुटन दिन नहुने बताउदै एमाले बनाउने जिम्मा एमालेका नेता कार्यकर्ताको भएको बताउनु भयो ।No description available.

No description available.
पोखरेलले एमालेको एकता मजबुद बनाउनु पर्ने बताउदै निर्वाचनको लडाईंमा एमालेले जित्नुपर्ने बताउदै गठबन्दनलाई एमालेले पराजित गर्ने बताउदै स्थानिय निर्वाचनमा एमाले सबैभन्दा बढी मत ल्याउने पार्टी हुन सकेको बताउनु भयो ।No description available.No description available.

प्रतिक्रिया दिनुहोस  
एमालेले समानुपातिक सांसदको टुंगो आज लगाउने

काठमाडौं – नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो आज

२०७९ मंसिर २३ गतेको राशिफल,कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आफन्तको साथ मिल्नेछ ।सन्तानको माया मिल्नेछ, पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति हुनेछ ।

महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई