यो मुलुकले चाहेको प्रधानमन्त्री केपी शर्मा ओली हो : सर्वेन्द्र खनाल


दमक – नेकपा एमालेका नेता सर्वेन्द्र खनालले देश र जनताले फेरि पनि केपी शर्मा ओलीको नेतृत्व खोजेको बताउनु भएको छ ।

नेकपा एमालेले झापाको दमकमा आइतबार आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता खनालले एमाले अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री बन्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो मुलुकले चाहेको प्रधानमन्त्री केपी शर्मा ओली हो, आगामी दिनमा पनि उहाँ नै हुनुपर्छ ।’

देशमा मात्र नभएर विश्वमा गर्व गर्ने वातावरण बनाउनुभएका अध्यक्ष ओलीलाई फेरि सरकारको नेतृत्वमा पुर्‍याउने कर्तव्य सबै नेपाली जनताको भएको बताउनुभयो । नेपाल विकास र समृद्धिको खाका कोर्ने र समृद्ध नेपाल सुखी नेपालीको अभियान चलाउने काम अध्यक्ष ओलीले गर्नुभएको खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई