२०७९ असोज १० गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष–जिम्मेवारीमा व्यस्तता बढ्नेछ, अरुको काम गर्नुपर्नेछ ।
वृष– मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता वृद्धि हुनेछ ।
मिथुन–  आम्दानीले गर्जो टर्नेछ, हांसविलासमा रुचि बढ्नेछ ।
कर्कट– इष्टमित्रको साथ प्राप्त हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।
सिंह– अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ ।
कन्या– स्वास्थ्यगत समस्याले सताउन सक्छ, पुरानो काम छिटो बन्नेछ ।

तुला– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।
वृश्चिक– अरुको काम गर्नुपर्नेछ , पारिवारिक कठिनाइ हुनेछ ।
धनु– साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण हुनेछ ।
मकर– यात्राको लागि उचित समय रहेको देखिन्छ । रोकिएको काम बन्नेछ ।
कुम्भ– बाेलीवचनले काम बन्नेछ ।  इष्टमित्रको साथ पाईनेछ ।
मीन–बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ , आरोग्य वृद्धि हुनेछ ।

प्रतिक्रिया दिनुहोस  
एमालेले समानुपातिक सांसदको टुंगो आज लगाउने

काठमाडौं – नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो आज

२०७९ मंसिर २३ गतेको राशिफल,कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आफन्तको साथ मिल्नेछ ।सन्तानको माया मिल्नेछ, पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति हुनेछ ।

महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई