पाँच दलीय गठबन्धनको कार्यदलले प्रदेशसभातर्फ ३३० सिट बाँडफाँटको प्रस्ताव तयार पार्यो


 

काठमाडौं, असोज १२ गते । सत्ता गठबन्धनको मंगलबार बसेको कार्यदलको बैठकले प्रदेशसभातर्फको ३३० सिट बाँडफाँटको प्रस्ताव तयार गरेको छ ।

पाँच दलीय गठबन्धनको कार्यदलका संयोजक एवम् नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा सोमबार र मंगलबार बसेको बैठकले प्रदेशसभातर्फको प्रस्ताव तयार गरेको हो ।

करिब ८० प्रतिशतमा सहमति नजिक भएको र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिट बाँडफाँटको प्रस्ताव शीर्षस्थ नेतृत्वमा बुझाइसकेको छ । त्यस विषयमा शीर्ष नेताहरू छलफलको क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस  
एमालेले समानुपातिक सांसदको टुंगो आज लगाउने

काठमाडौं – नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो आज

२०७९ मंसिर २३ गतेको राशिफल,कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आफन्तको साथ मिल्नेछ ।सन्तानको माया मिल्नेछ, पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति हुनेछ ।

महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई