२०७९ असोज १४ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– कार्यमा सफलता प्राप्त हुनेछ । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला ।
वृष–प्रेममा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा पनि सफलता मिल्नेछ ।
मिथुन– कार्यमा सफलता प्राप्त हुनेछ । शुभ काममा आकर्षण बढ्नेछ ।
कर्कट– बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । रोकिएका कामहरु बन्ने छन ।
सिंह– नयाँ जिम्मेवारी थपिनेछ ।, क्षमतामा प्रशंसा पाइनेछ ।
कन्या– घरपरिवारको स्थिति अनुकूल रहला, साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ ।

तुला– रोकिएको धन प्राप्त हुनेछ । जोखिमपूर्ण कार्यमा नपर्नु हितकर हुनेछ ।
वृश्चिक– मान प्रशंसा बढ्नेछ । अरुको साथ पाईनेछ ।
धनु– सुख शान्ति समृद्धि र आनन्द बढ्नेछन् । जीवनसाथीको सहयोग मिल्नेछ ।
मकर– भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
कुम्भ–सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।
मीन– विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा परिवर्तन आउनेछ ।

प्रतिक्रिया दिनुहोस  
एमालेले समानुपातिक सांसदको टुंगो आज लगाउने

काठमाडौं – नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो आज

२०७९ मंसिर २३ गतेको राशिफल,कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आफन्तको साथ मिल्नेछ ।सन्तानको माया मिल्नेछ, पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति हुनेछ ।

महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई