२०७९ कार्तिक १४ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– कार्यमा सफलता प्राप्त हुनेछ । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला ।
वृष–प्रेममा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा पनि सफलता मिल्नेछ ।
मिथुन– कार्यमा सफलता प्राप्त हुनेछ । शुभ काममा आकर्षण बढ्नेछ ।
कर्कट– बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । रोकिएका कामहरु बन्ने छन ।
सिंह– नयाँ जिम्मेवारी थपिनेछ ।, क्षमतामा प्रशंसा पाइनेछ ।
कन्या– घरपरिवारको स्थिति अनुकूल रहला, साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ ।

तुला– रोकिएको धन प्राप्त हुनेछ । जोखिमपूर्ण कार्यमा नपर्नु हितकर हुनेछ ।
वृश्चिक– मान प्रशंसा बढ्नेछ । अरुको साथ पाईनेछ ।
धनु– सुख शान्ति समृद्धि र आनन्द बढ्नेछन् । जीवनसाथीको सहयोग मिल्नेछ ।
मकर– भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
कुम्भ–सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।
मीन– विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा परिवर्तन आउनेछ ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई