२०७९ कार्तिक २२ राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?
मेष– आरोग्यता प्राप्ति हुनेछ, बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।
वृष– कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
मिथुन– सोचेको कुरा पुरा हुनेछ। ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट– आशा उत्साह थपिनेछ । यात्रामा सफलता हासिल हुनेछ ।
सिंह– भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
कन्या– स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ, सचेत रहनुहोला ।
तुला– बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मीठो भोजन खान पाउनुहुनेछ ।
वृश्चिक– नयाँ जिम्मेवारी थपिनेछ ।, क्षमतामा प्रशंसा पाइनेछ ।
धनु– भाग्यले साथ दिनेछ । वैदेशिक काममा प्रगति मिल्नेछ ।
मकर–पराक्रम र आरोग्यता बढ्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ ।
कुम्भ– सुख शान्तिमा बढोत्तरी होला । मनमा प्रसन्नता मिल्ने योग छ ।
मीन– आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ।