२०७९ कार्तिक २४ गतेको राशिफल,कुन राशिलाई शुभ– कुनलाई अशुभ ?
मेष– पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।
यात्रामा बाधा मिल्नेछ, रमाइलोमा खर्च हुनेछ ।
मिथुन–सन्तानको सहयोग बढ्नेछ । मित्रतामा सुधार आउनेछ ।
कर्कट–उत्साहजनक समाचारले हर्ष बढ्नेछ । चिताएको काम पूरा नहुन सक्छ ।
सिंह– सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।
कन्या– कार्यमा सफलता मिल्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ ।
तुला– भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
वृश्चिक– दाम्पत्य सुख मिल्नेछ, क्षमतामा प्रशंसा पाइनेछ ।
धनु– आर्थिक चिन्ता हुनेछ, पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नतिको सम्भावना छ ।
मकर– अध्ययनमा प्रगति हुनेछ ,मित्रतामा सुधार आउनेछ ।
कुम्भ– आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ ।
मीन– सन्तानको माया मिल्नेछ, पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति हुनेछ ।