२०७९ कार्तिक २६ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– मान प्रशंसा बढ्नेछ । अरुको साथ पाईनेछ ।
वृष–  सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।
मिथुन–आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ ।
कर्कट–ऋण र शत्रुमाथि विजय प्राप्त हुनेछ । सुख बढ्नेछ ।
सिंह–  भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
कन्या–  यात्रामा बाधा मिल्नेछ, रमाइलोमा खर्च हुनेछ ।

तुला–मिठो भोजन खान पाउनु हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
वृश्चिक–आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ ।
धनु– भाग्यले साथ दिनेछ । वैदेशिक काममा प्रगति मिल्नेछ ।
मकर– चोरी वा ठगीमा परिने सम्भावना समेत देखिन्छ। आर्थिक कारोबार गर्दा सजगता अपनाउनु हितकर हुनेछ ।
कुम्भ– सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।
मीन– कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।

प्रतिक्रिया दिनुहोस  
राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

अध्यक्ष ओलीको चुनौतीः ‘नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गरियोस्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गरी

पार्टी विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई