२०७९ कार्तिक ३० गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– आशा उत्साह थपिनेछ । यात्रामा सफलता हासिल हुनेछ ।
वृष– नयाँ जिम्मेवारी थपिनेछ ।, क्षमतामा प्रशंसा पाइनेछ ।
मिथुन– सोचेको कुरा पुरा हुनेछ।  ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट– आरोग्यता प्राप्ति हुनेछ, बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।
सिंह–  भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
कन्या– मान प्रशंसा बढ्नेछ । अरुको साथ पाईनेछ ।

तुला– बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मीठो भोजन खान पाउनुहुनेछ ।
वृश्चिक– सुख शान्तिमा बढोत्तरी होला ।  मनमा प्रसन्नता मिल्ने योग छ ।
धनु– सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।
मकर–भाग्यले साथ दिनेछ । वैदेशिक काममा प्रगति मिल्नेछ ।
कुम्भ– कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
मीन– आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई