काभ्रेमा गोकुल बाँस्कोटा अगाडि
काभ्रेपलाञ्चोक, मङ्सिर ६ गते । काभ्रेपलाञ्चोक प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोकुल बाँस्कोटा २६६ मतले अगाडि लाग्नु भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म वेथानचुक १ देखी ५, बनेपा र पनौती १ देखी ३ गणना भए मध्ये नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईँको १६७७६ र नेकपा एमालेका गोकुलप्रसाद बास्कोटाले १७०४२ मत प्राप्त गर्नुभएको छ ।