काभ्रेमा गोकुल बाँस्कोटा अगाडि


काभ्रेपलाञ्चोक, मङ्सिर ६ गते । काभ्रेपलाञ्चोक प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोकुल बाँस्कोटा २६६ मतले अगाडि लाग्नु भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म वेथानचुक १ देखी ५, बनेपा र पनौती १ देखी ३ गणना भए मध्ये नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईँको १६७७६ र नेकपा एमालेका गोकुलप्रसाद बास्कोटाले १७०४२ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस  
एमालेले समानुपातिक सांसदको टुंगो आज लगाउने

काठमाडौं – नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो आज

२०७९ मंसिर २३ गतेको राशिफल,कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आफन्तको साथ मिल्नेछ ।सन्तानको माया मिल्नेछ, पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति हुनेछ ।

महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई