समानुपातिकमा एमाले अगाडि, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो


 

काठमाडौं-प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख मत कटाएको छ । तेस्रो स्थानमा रहेको सो पार्टीले अहिलेसम्म बुधबार बिहान साढे ८ बजेसम्म १ लाख ११ हजार ३९४ मत प्राप्त गरेको हो ।

पहिलो स्थानमा रहेको एमालेले २ लाख ४१ हजार ५९४ मत प्राप्त गरेको छ भने कांग्रेसले २ लाख १८ हजार ७०७ मत पाएको छ । यस्तै चौथो स्थानमा रहेको माओवादी केन्द्रले १ लाख ३६४ मत प्राप्त गर्दा राप्रपाले ५७ हजार मत कटाएको छ।

 

प्रतिक्रिया दिनुहोस  
एमालेले समानुपातिक सांसदको टुंगो आज लगाउने

काठमाडौं – नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो आज

२०७९ मंसिर २३ गतेको राशिफल,कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आफन्तको साथ मिल्नेछ ।सन्तानको माया मिल्नेछ, पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति हुनेछ ।

महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई