आज २०७६ साउन ९ गते,तपाईंको राशिफल हेर्नुहोस्

मेष– स्वास्थ्यमा सुधार हुनेछ, सन्तानबाट सुख प्राप्त हुनेछ।
वृष– घरायसी समस्या देखिनेछ, विवाद बढ्नेछ ।
मिथुन– खर्च बढ्नेछ, अनावश्यक विवादमा परिनेछ ।
कर्कट– रमाइलोमा दिन बित्नेछ, धनप्राप्ती हुनेछ।
सिंह– घरको काममा अलमल हुनेछ, मानसिक परेशानी हुनेछ ।
कन्या–दौडधुपले काम अधुरो हुनेछ । साथीभाइसँग खर्च बढ्नेछ ।
तुला-भोजभतेरमा खर्च हुनेछ । बोली बचनले सहायता पाइनेछ ।
वृश्चिक-जिम्मेबारी थपिनेछ । पारिवारिक सन्तुष्टि मिल्नेछ ।
धनु-अनावश्यक बिबाद बढ्नेछ । काममा घाटा मिल्नेछ ।
मकर-आम्दानी राम्रो हुनेछ । सवारी सुख मिल्नेछ ।
कुम्भ-राजनीतिमा फाइदा हुनेछ । कर्मको प्रशंसा मिल्नेछ ।
मीन-यात्राको योग बन्नेछ । वैदेशिक कुरामा सहायता मिल्नेछ ।