२०७९ मंसिर २३ गतेको राशिफल,कुन राशिलाई शुभ– कुनलाई अशुभ ?
मेष– आफन्तको साथ मिल्नेछ ।सन्तानको माया मिल्नेछ, पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति हुनेछ ।
वृष – आर्थिक चिन्ता हुनेछ, पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नतिको सम्भावना छ ।
मिथुन–सन्तानको सहयोग बढ्नेछ । मित्रतामा सुधार आउनेछ ।
कर्कट–उत्साहजनक समाचारले हर्ष बढ्नेछ । चिताएको काम पूरा नहुन सक्छ ।
सिंह– सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।
कन्या– कार्यमा सफलता मिल्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ ।
तुला– भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
वृश्चिक– अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् ।
धनु– मित्रजनको साथ प्राप्त हुनेछ । नयाँ सम्भावना देखापर्ने छ ।
मकर– अध्ययनमा प्रगति हुनेछ ,मित्रतामा सुधार आउनेछ ।
कुम्भ– आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ ।
मीन– आश मारेको फल पुन: प्राप्त हुन सक्छ। समग्रमा दिन आनन्दमय रहला ।