२०७९ मंसिर २३ गतेको राशिफल,कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– आफन्तको साथ मिल्नेछ ।सन्तानको माया मिल्नेछ, पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति हुनेछ ।
वृष – आर्थिक चिन्ता हुनेछ, पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नतिको सम्भावना छ ।
मिथुन–सन्तानको सहयोग बढ्नेछ । मित्रतामा सुधार आउनेछ ।
कर्कट–उत्साहजनक समाचारले हर्ष बढ्नेछ । चिताएको काम पूरा नहुन सक्छ ।
सिंह– सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।
कन्या– कार्यमा सफलता मिल्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ ।

तुला– भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
वृश्चिक– अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् ।
धनु– मित्रजनको साथ प्राप्त हुनेछ । नयाँ सम्भावना देखापर्ने छ ।
मकर– अध्ययनमा प्रगति हुनेछ ,मित्रतामा सुधार आउनेछ ।
कुम्भ– आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ ।
मीन– आश मारेको फल पुन: प्राप्त हुन सक्छ। समग्रमा दिन आनन्दमय रहला ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति निर्वाचनबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौँ-सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभा निर्वाचनमा पनि कांग्रेसको ढोक्सामा परेन माछा, एमालेका कुमार दसौंदी निर्वाचित

दाङ, माघ २६ । लुम्बिनी प्रदेशको अन्य समूह अन्तर्गत राष्ट्रिय सभा सदस्यमा एमालेका कुमार दसौंदी

एमालेको सरकारमा हुँदा धेरै असाधारण काम भएका छन, ती कामलाई जनतासम्म पुर्याउने र स्थापित गर्ने काम गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव कमरेड शंकर पोखरेलले समाज परिवर्तनका लागि नीतिका आधारमा राजनीतिक ध्रूबीकरण अनिवार्य

नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि

  काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई