एमाले महासचिव पोखरेलको आयो कडा स्टाटस
काठमाडौँ – नेकपा एमाले महासचिव शंकर पोखरेलले पुष्पकमल दाहाल प्रधानमन्त्री प्रचण्ड पतनोन्मुख यात्रामा रहेको टिप्पणी गर्नुभएको छ ।
महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुहुन्छ, ‘उग्रवापन्थी अतिवाद पतन कसरी चरम दक्षिणपन्थी अवसरवाद र राष्ट्रिय अत्मसमर्णवादमा पुग्छ भन्दै प्रचण्डलाई हेरे पुग्छ।’
‘उग्रवामपन्थी अतिवादको पतन कसरी चरम दक्षिणपन्थी अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवादमा पुगेर हुन्छ भन्ने कुराको उदाहरण बन्दैछ प्रचण्डको पतनोन्मुख यात्रा’, उहाँले भन्नुभयो।