गठबन्धन सरकार आफैँ समाप्त हुँदैछ : एमाले अध्यक्ष ओली


तेह्रथुम । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा विकासका काम रोकिएको बताउनुभएको छ ।
तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा निर्माण गरिएको तेह्रथुम बहुप्राविधिक शिक्षालय भवनको उद्घाटन गर्दै अध्यक्ष ओलीले आफू सरकारबाट बाहिरिएपछि विकासका काम रोकिएको वताउनुभयो ।
मुलुकको अर्थतन्त्र डावाडोल भएको, शान्ति सुरक्षाको स्थिति विग्रेको र सरकार आफै समाप्त हुन लागिरहेको हुँदा आफूले वर्तमान गठबन्धन सरकारका बारेमा धेरै आलोचना नगर्ने वताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– आफै मर्न लागेको सरकारलाई विरोध गरेर किन अबगाल लिने ? मैले गर्दा पो हो कि भन्ने किन गराउने ? गठबन्धन सरकार आफैँ समाप्त हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस  
राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

अध्यक्ष ओलीको चुनौतीः ‘नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गरियोस्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गरी

पार्टी विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई