श्रावण १७ गते शुक्रबारको राशिफल


मेष– आकास्मिक लाभ हुनेछ, आफन्तले सहयोग गर्नेछन् ।

वृष– गुप्त शत्रु जाग्नेछन, आलोचकले सताउनेछन् ।

मिथुन– खर्च बढनाले तनाव हुनसक्नेछ। ।

कर्कट– रमाइलो यात्रा हुनेछ, दाम्पत्य सुख मिल्नेछ ।

सिंह– धार्मिक कार्यमा रुचि बढ्नेछ । स्वास्थ्य अनुकुल रहनेछ।

कन्या– कार्यक्षेत्रमा मतभेद हुनेछ, आलोचक बढ्नेछन।

तुला– पारिवारिक सुख मिल्नेछ । मिष्ठान्न भोजन मिल्नेछ।

वृश्चिक– स्वास्थ्यमा समस्या देखिनेछ, खर्च बढनेछ।

धनु– व्यवसायबाट लाभ मिल्नेछ । रोजगारमा सुविधा पाइनेछ ।

मकर– जिम्मेवारी थपिने सक्नेछ, आयको नयाँ स्रोत भेटिनेछ।

कुम्भः वादविवादमा पर्न सकिन्छ, धन सम्पत्तिको चिन्ता बढ्न सक्छ ।

मीन– पहिचान स्थापित हुनेछ । काममा प्रगति देखिन्छ ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई