प्रदेशको बिदामा संघका कार्यालयमा पनि बिदा हुने


चैत २९,२०७५ काठमाडौं : संघीय सरकारले प्रदेश सरकारले दिएका सार्वजनिक बिदाको दिन संघ मातहतका कार्यालय समेत बिदा दिने निर्णय गरेको छ ।

हिजो बिहीवार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकूल बास्कोटाले प्रदेशका बिदाका दिन सम्बन्धित प्रदेशभित्र रहेका संघका कार्यालयमा समेत हुने बताउनु भएको हो । प्रदेश सरकारले वर्षमा ६ दिन सार्वजनिक बिदा दिन पाउने प्रावधान रहेको जनाइएको छ । संघीय राजधानी रहेको काठमाडौं उपत्यकाका सन्दर्भमा भने गृह मन्त्रालयले निर्णय गरेअनुसार सार्वजनिक बिदा कार्यान्वयन हुने मन्त्री बास्कोटाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस  
लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ गर्न पेसी तोकियो

  काठमाडौँ–क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा

बाग्मती प्रदेशको प्रथम अधिवेशन–अध्यक्ष ओलीले भृकुटीमण्डपमा भव्य समारोहबीच उद्घाटन गर्नुहुने, अधिवेशनमा ७७ लाख रुपियाँ खर्च लाग्ने

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी पूरा भएको

नेता र पार्टीका नाममा खाेलिएका फेक एकाउण्ट बन्द गर्न एमालेकाे १५ दिने अल्टिमेटम, बन्द नगरिए कानुनी प्रक्रियामा जाने

काठमाडौं । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको यस्तो आयो स्टाटस

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार र आन्दोलनका प्रतिनिधिहरू बीच अविलम्ब वार्ता हुनुपर्ने बताउनु भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई