प्रदेशको बिदामा संघका कार्यालयमा पनि बिदा हुने


चैत २९,२०७५ काठमाडौं : संघीय सरकारले प्रदेश सरकारले दिएका सार्वजनिक बिदाको दिन संघ मातहतका कार्यालय समेत बिदा दिने निर्णय गरेको छ ।

हिजो बिहीवार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकूल बास्कोटाले प्रदेशका बिदाका दिन सम्बन्धित प्रदेशभित्र रहेका संघका कार्यालयमा समेत हुने बताउनु भएको हो । प्रदेश सरकारले वर्षमा ६ दिन सार्वजनिक बिदा दिन पाउने प्रावधान रहेको जनाइएको छ । संघीय राजधानी रहेको काठमाडौं उपत्यकाका सन्दर्भमा भने गृह मन्त्रालयले निर्णय गरेअनुसार सार्वजनिक बिदा कार्यान्वयन हुने मन्त्री बास्कोटाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस  
पोखरा लगायतका ठूला सहरमा अन्तर्घातको खतरनाक ट्रेण्ड देखियो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा लगायतका ठूला सहरमा मेयर हार्नुको कारण

काठमाडौँ महानगरको उपमेयरमा सुनिता डंगोल जित सुनिश्चित

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल भारी मतका साथ अगाडि हुनुहुन्छ । नेकपा एमालेबाट

रवीन्द्र मिश्रले दिए विवेकशील साझाको अध्यक्षबाट राजीनामा ( प्रेस वक्तव्य )

काठमाडौं ११ जेठ : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिनुभएको छ ।

काठमाडौं १८ मा एमालेको प्यानलै विजयी

काठमाडौं जेठ ११ : काठमाडौं महानगर– १८ को वडाध्यक्षमा नेकपा एमालेका न्हुछेकाजी महर्जन विजयी हुनुभएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई