आज र भाेलि लगातार २ दिन सार्वजनिक बिदा


काठमाडौं : बैशाख १ र २ गते लगातार सार्वजनिक बिदा हुने भएको छ। प्रदेश सरकारले जुडसीतलका अवसरमा बैसाख २ गते सार्वजनिक बिदा घोषणा गरेपछि २ दिन सार्वजनिक बिदा हुने भएको हो।

नयाँ वर्ष २०७६ को स्वागतमा वैशाख २ गते सोमबार हुने जुडसीतलका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ ।
यस्तै संघीय सरकारले नयाँ वर्ष वैशाख १ गते अर्थार्त भोलि आइतबार देशभर सार्वजनिक बिदा घोषणा गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस  
६५ हजार बढी मतगणना हुँदा बालेनको फराकिलो अग्रता

काठामडौं– स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २५ हजार ४ सय २७ मत

२०७९ जेठ ६ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आम्दानीले गर्जो टर्नेछ, पारिवारिक साथ मिल्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो

कोर सिटिमा स्थापितको अत्याधीक मत

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २७ को पहिलो मतपरिणाम प्राप्त भएको छ । कोर

५ सय ५५ पालिकाको मत परिणाम सार्वजनिक, कुन दलले कति जिते

काठमाण्डाै : अहिलेसम्म ५ सय ५५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई