२०७६ भदाै २३ गतेको राशिफलकाे हेर्नुहाेस


मेष– यात्रामा सास्ती हुनेछ । अनावश्यक खर्चले पिरोल्नेछ

वृष– पति पत्निमा खुशीयाली बढ्नेछ । साझेदारीमा फाइदा मिल्नेछ ।

मिथुन– आफन्तमा खिचातानी हुनेछ । घरायसी काममा बाधा आउनेछ ।

कर्कट– अध्ययनले साथ दिनेछ । आम्दानीमा प्रगति हुनेछ ।

सिंह– मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ ।

कन्या– साथीभाइले सहायता दिनेछन् । नयाँ ठाउँको भ्रमण हुनेछ ।

तुला– भोजभतेरमा खर्च हुनेछ । बोली वचनले सहायता पाइनेछ ।

वृश्चिक– जिम्मेवारी थपिनेछ । पारिवारिक सन्तुष्टि मिल्नेछ ।

धनु–अनावश्यक विवाद बढ्नेछ । काममा घाटा मिल्नेछ ।

मकर– आम्दानी राम्रो हुनेछ । सवारी सुख मिल्नेछ ।

कुम्भ– राजनीतिमा फाइदा हुनेछ । कर्मको प्रशंसा मिल्नेछ ।

मीन यात्राको योग बन्नेछ । वैदेशिक सहायता मिल्नेछ ।

#राशिफल

प्रतिक्रिया दिनुहोस  
जनताको बहुदलीय जनवादका तीन आयाम

मदन भण्डारी लामो समय बाँच्न पाउनु भएन । ४१ वर्षको उमेर एउटा व्यक्तिको सिङ्गो जीवनको

२०७९ असार १४ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । वृष– आम्दानीले गर्जो

नेताहरू विमानस्थल आउँदा खादामाला र गाडीको लावालस्कर नलैजान एमालेका उपाध्यक्ष विष्णु पौडेलको आग्रह

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र

माधव नेपालका थुप्रै राम्रा गुणहरु छन जसको खुलेर प्रशंसा गर्छु : एमाले नेता योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृत समाजवादी पार्टीको अध्यक्ष माधव नेपालको बारेमा टिप्पणी गर्दै नेपालको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई