२०७६ भदाै २३ गतेको राशिफलकाे हेर्नुहाेस

मेष– यात्रामा सास्ती हुनेछ । अनावश्यक खर्चले पिरोल्नेछ
वृष– पति पत्निमा खुशीयाली बढ्नेछ । साझेदारीमा फाइदा मिल्नेछ ।
मिथुन– आफन्तमा खिचातानी हुनेछ । घरायसी काममा बाधा आउनेछ ।
कर्कट– अध्ययनले साथ दिनेछ । आम्दानीमा प्रगति हुनेछ ।
सिंह– मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ ।
कन्या– साथीभाइले सहायता दिनेछन् । नयाँ ठाउँको भ्रमण हुनेछ ।
तुला– भोजभतेरमा खर्च हुनेछ । बोली वचनले सहायता पाइनेछ ।
वृश्चिक– जिम्मेवारी थपिनेछ । पारिवारिक सन्तुष्टि मिल्नेछ ।
धनु–अनावश्यक विवाद बढ्नेछ । काममा घाटा मिल्नेछ ।
मकर– आम्दानी राम्रो हुनेछ । सवारी सुख मिल्नेछ ।
कुम्भ– राजनीतिमा फाइदा हुनेछ । कर्मको प्रशंसा मिल्नेछ ।
मीन यात्राको योग बन्नेछ । वैदेशिक सहायता मिल्नेछ ।
#राशिफल