लागू भयाे सामाजिक सुरक्षा भत्ताकाे नयाँ दर, कस्ले कति पाउने (सुचि सहित)


सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को बजेटमा घोषणा गरे अनुसार असाेज १ गतेदेखि लागुहुने गरि सामाजिक सुरक्षा भत्ता बढाएको छ । अर्थ मन्त्रालयले सामाजिक सुरक्षाकाे दर तय गरी राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागलाई उपलब्ध गराएको छ ।

यस्तो छ नयाँ सामाजिक सुरक्षा भत्ताकाे दर

जेष्ठ नागरिक मासिक : २ हजार रुपैयाँ

एकल र विधवा महिला मासिक : २ हजार रुपैयाँ

पूर्ण अपाङ्गता भएका मासिक : ३ हजार रुपैयाँ

अति अशक्त अपांगता मासिक : १६ सय रुपैयाँ

लोपोन्मुख आदिवासी जनजाति मासिक : ३ हजार रुपैयाँ

बालबालिका (बाल संरक्षण अनुदान) मासिक : ४ सय रुपैयाँ

७० वर्ष पूरा भएका जेष्ठ नागरिक उपचार खर्च (मासिक) : १ हजार रुपैयाँ (थप)

प्रतिक्रिया दिनुहोस  
वामदेव गौतमको एमाले अध्यक्ष ओलीलाई गरे यस्तो प्रस्ताव

काठमाडौं – नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष वाम

एमालेका अध्यक्ष ओलीलाई भेट्न अब पार्टी केन्द्रीय कार्यलयमा जानुपर्ने

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यकर्तासँगको भेटघाट अब पार्टी केन्द्रीय कार्यलयबाट हुने भएको

अदालतले पक्राउ पुर्जी जारी गरेपछी काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जनले यस्तो लेखे स्टाटस

  काठमाण्डौ ,असार १५ काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जन विरुद्ध

जनतालाई धोखा दिएर एमसीसी पास गर्ने प्रधानमन्त्री देउवा र प्रचण्डले नै नेपाललाई एसपीपीमा लैजान खोजे : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले मुलुकलाई स्टेट पार्टनरसीप प्रोग्राम

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई