काठमाडौंमा गाेली चल्याे, गुण्डागर्दीमा संलग्न एक पक्राउ
गुण्डागर्दीमा संलग्न एक ब्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले गाेली चलाएकाे छ। शुक्रबार दिउँसो काठमाडौंकाे गोलढुंगाबाट प्रहरीले गुण्डागर्दीमा संलग्न व्यक्तिलाई लक्षित गरि गाेली चलाएकाे हाे।
उक्त घटनामा महानगरीय अपराध महाशाखाको टोलीले गुण्डागर्दीमा संलग्न साजन गुरुङलाई पक्राउ गरेको हो।