२०७६ भाद्र २८ गते शनिबारकाे राशिफल हेर्नुहाेस

मेष– धर्ममा रुचि जानेछ । सामाजिक काममा व्यस्त भइनेछ ।
वृष– पारिवारिक भेटघाट बढ्नेछ । नयाँ सम्बन्ध सुरुवात हुनेछ ।
मिथुन– खेलकुद प्रतिस्पर्धामा जित हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
कर्कट– सन्तानले सुख दिनेछन् । नयाँ आम्दानी बढ्नेछ ।
सिंह– मित्रतामा समस्या आउनेछ । व्यक्तिगत काममा बाधा हुनेछ ।
कन्या– सानो यात्रा हुनेछ । काममा फेरबदल मिल्नेछ ।
तुला– भोजनको सुख हुनेछ । छरछिमेकको सहयोग आउनेछ ।
वृश्चिक– साझेदारी लगानीमा फाइदा हुनेछ । आकश्मिक यात्रा गर्नुपर्नेछ ।
धनु– यात्रामा सास्ती मिल्नेछ । स्वास्थ्यमा खर्च हुनेछ ।
मकर– आम्दानीले साथ दिनेछ । भोगविलासमा खर्च हुनेछ ।
कुम्भ– साथीभाइ भेटघाट बढ्नेछ । प्रतिष्ठितसँग सम्बन्ध रहनेछ ।
मीन– काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या देखिनेछ ।