माधव नेपाललाई पेलेरै अघि बढ्ने ओली–प्रचण्डको तयारी



बैशाख ३, २०७६ काठमाडौं : नेकपाको एकता टुंगो लगाउन अध्यक्षद्वय केपी शर्मा ओली, प्रचण्ड वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो तहको कमिटी टुंगो लगाउने विषयमा छलफल भएपनि सहमति नजुटेको खबर राजधानी दैनिकमा छापिएको छ । 

नेपालले विधि, प्रक्रिया र मापदण्डका विषयमा नेतृत्व टुंगो लगाइनुपर्ने सुझाव दिएका छन् । तर, अध्यक्षद्वय ओली र प्रचण्ड बैशाख पहिलो सातासम्म सहमति गर्ने, नभए पेलेरै भएपनि नेतृत्वको घोषणा गर्ने निष्कर्षमा पुगेका छन् । 

प्रतिक्रिया दिनुहोस  
कोर सिटिमा स्थापितको अत्याधीक मत

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २७ को पहिलो मतपरिणाम प्राप्त भएको छ । कोर

५ सय ५५ पालिकाको मत परिणाम सार्वजनिक, कुन दलले कति जिते

काठमाण्डाै : अहिलेसम्म ५ सय ५५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहको ८ न वडामा अग्रता

  काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ न वडामा अग्रता

२०७९ जेठ ६ गतेको राशिफल,कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–  भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई