माधव नेपाललाई पेलेरै अघि बढ्ने ओली–प्रचण्डको तयारी



बैशाख ३, २०७६ काठमाडौं : नेकपाको एकता टुंगो लगाउन अध्यक्षद्वय केपी शर्मा ओली, प्रचण्ड वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो तहको कमिटी टुंगो लगाउने विषयमा छलफल भएपनि सहमति नजुटेको खबर राजधानी दैनिकमा छापिएको छ । 

नेपालले विधि, प्रक्रिया र मापदण्डका विषयमा नेतृत्व टुंगो लगाइनुपर्ने सुझाव दिएका छन् । तर, अध्यक्षद्वय ओली र प्रचण्ड बैशाख पहिलो सातासम्म सहमति गर्ने, नभए पेलेरै भएपनि नेतृत्वको घोषणा गर्ने निष्कर्षमा पुगेका छन् । 

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई