भूमाफियाले हडपिएको जग्गा सरकारले खोस्यो। भूमाफियाले लिएका देशभरका अन्य जग्गा सरकारको नाममा ल्याईने


बैशाख ३, २०७६ काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारको ११३ रोपनी जग्गा फिर्ता गर्ने निर्णय गरेको सरकारले भूमाफियाबाट हडपिएको देशभरका अन्य जग्गा आफ्नो नाममा ल्याउन प्रभावकारी कदम चालेको छ ।
यसै क्रममा सरकारले सिरहामा भूमाफियाबाट साविकको सोनगमी गाविस मझौरा–८ मा विभिन्न बहानामा हडपिएको करोडौं रुपैयाँ मूल्य पर्ने २१ बिगा जग्गा सरकारको नाममा ल्याएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस  
६५ हजार बढी मतगणना हुँदा बालेनको फराकिलो अग्रता

काठामडौं– स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २५ हजार ४ सय २७ मत

२०७९ जेठ ६ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आम्दानीले गर्जो टर्नेछ, पारिवारिक साथ मिल्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो

कोर सिटिमा स्थापितको अत्याधीक मत

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २७ को पहिलो मतपरिणाम प्राप्त भएको छ । कोर

५ सय ५५ पालिकाको मत परिणाम सार्वजनिक, कुन दलले कति जिते

काठमाण्डाै : अहिलेसम्म ५ सय ५५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई