आइन्दा अभद्र व्यवहार नगर्ने सहमति गरेपछि ज्ञान बहादुर उर्फ ज्ञानेन्द्र शाही रिहा


आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञान बहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीलाई अब आइन्दा अभद्र व्यवहार नगर्ने सहमति गरेपछि प्रहरीले थुनामुक्त गरेको छ । ललितपुर प्रहरी परिसरका एसपी दुर्गा सिंहले शाहीलाई आइन्दा अभद्र व्यवहार नगर्ने सर्त गराएर छाडेकाेे बताउनु भएकाे छ । उहाँका अनुसार शाहीकाे लागि याे सुध्रिने मौका हो ।

नेपालगञ्ज विमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि भएको दुव्र्यवहारको विषयमा स्पष्टिकरण दिन शाहीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा घम्साघम्सी भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस  
गठबन्धन टुट्न सक्छ : वर्षमान पुन

काठमाडौं -माओवादी नेता वर्षमान पुनले काँग्रेसले धेरै खेल्न खोजे गठबन्धन टुटाइदिने चेतावनी दिनुभएको छ ।

एमाले पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा ट्विट : बल्ल परो नीरमाया माकुरी जालैमा!

काठमाडौं, असार १० गते : नेकपा (एकीकृत समाजवादी) को मन्त्रिपरिषद् हेरफेरलाई लिएर उत्पन्न विवादप्रति नेकपा

माओवादीका केन्द्रीय सदस्य नै एमाले प्रबेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतम नेकपा (एमाले)

एमालेका सचिव योगेश भट्टराईको कडा स्टाटस

नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा देखिएको विवादबारे टिप्पणी गर्नुभएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई